टेस्ट – Nepal Press
टेस्ट

इङ्ल्यान्डविरुद्ध तेस्रो टेस्टको दोस्रो इनिङमा भारतले जोड्यो २१५ रन

काठमाडौं । हेडिङ्ग्लेमा जारी इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको दोस्रो इनिङमा भारतले २ सय १५ रन बनाएको छ । ३ सय ५४ रनले पछाडि परेर ब्याटिङमा उत्रिएको भारतका लागि रोहित शर्मा ५९ रन बनाएर आउट हुँदा केएल राहुल ८ रनमा सीमित भए । यद्यपि, चेतेश्वर पुजार र कप्तान विराट कोहलीले सम्हालिएर...