टोकियो ओलम्पिक
टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टोलीले जित्यो पहिलो स्वर्ण पदक
२०७८ साउन २४ गते ११:५८
काठमाडौं । दुई पटकको च्याम्पियन ब्राजिलमाथि ३-० को सोझो सेटमा पराजित गर्दै अमेरिकी राष्ट्रिय महिला भलिबल टोलीले ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ । जापानमा जारी टोकियो ओलम्पिकको आइतबार भएको फाइनलमा ब्राजिलमाथि हाबी बनेको अमेरिकी महिला टोलीले पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको हो । पहिलो सेट २१-२५ ले...
नेपाल अपडेट