ट्याक्ट – Nepal Press
ट्याक्ट

माेरङमा ट्याक्टर पल्टदा २ सहचालकको मृत्यु

मोरङ ।मोरङको बेलबारी नगरपालिका- ५ कसेनि स्थितमा ट्याक्टर पल्टदा सवार २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ वर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् । हिजो बेलुका ८ बजे को २ त.८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा...