ट्याङ्कर चालक – Nepal Press
ट्याङ्कर चालक

खोप उपलब्ध नगराए सेवा बन्द गराउने ट्याङ्कर चालकहरु चेतावनी

काठमाडौं । ट्याङ्कर चालकहरुले कोरोना भाइरस विरुद्धको खोप उपलब्ध नगराएसम्म सेवा बन्द गराउने चेतावनी दिएको छ । अत्यावश्यक सामग्री ढुवानी गर्ने चालक तथा सहचालकलाई सुरक्षित स्वास्थ्य सामग्री र पहिलो प्राथमिकतामा संक्रमण विरुद्धको खोप उपलब्ध नगराएसम्म सेवा बन्द गर्ने चेतावनी दिएको हो । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले नेपाल आयल...