ट्रयाक्टर – Nepal Press
ट्रयाक्टर

कौशलटारमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा गए राति गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर गाईघाट घर भई हाल ललितपुरको ईमाडोलमा बस्दै आएका १८ वर्षीय प्रदिप कार्की रहेका छन् । घाइते भएका कार्कीलाई उपचारको लागी महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याउनासाथ राती सवा...