ट्रान्जिट
ट्रान्जिटमा आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
२०७८ वैशाख १२ गते १४:४९
काठमाडौं । स्वास्थ्य मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा कडाइ गरेको छ । पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाउँदै कोरोनाविरुद्धको खोप लगाउने र परीक्षण गर्ने विदेशी नागरिक बढेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले त्यसमा रोक लाएको छ । आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ट्रान्जिटका लागिमात्र नेपाल आएर कोभिड-१९ को परीक्षण गर्ने...