ट्रान्सजेण्डर
सात ट्रान्सजेण्डरको महिनावारी अनुभव- सुरूमा अत्यास लाग्यो, बिस्तारै बानी पर्यो
२०७८ मंसिर २२ गते १३:००
पहिलोपटक महिनावारी हुँदा एकदमै डर लागेको थियो । साथै अप्ठ्यारो महसुस भयो । मैले आमालाई आफू महिनावारी भएको बताएको थिएँ ।