ट्राफिक बत्ती – Nepal Press
ट्राफिक बत्ती

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौं । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौंं उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने...