ठम्बर विष्ट – Nepal Press
ठम्बर विष्ट

गैरसांसदलाई मन्त्री बनाउने निर्णय, माओवादी आन्दोलनमाथिकै ‘कलंक’

रगतको आहालबाट सिर्जित हाम्रो पार्टी आन्दोलनमा थोपरिन लागेको कलंक र मडारिन लागेको कालो दृश्य टुलुटुलु हेर्न नसकेपछि मैले यो लेख्ने साहस गरेको हुँ । सत्य र न्यायको पक्षमा बोल्दा आइपर्ने चुनौती मोल्न म तयार छु ।