ठाँटीकाँध – Nepal Press
ठाँटीकाँध

दैलेखको ठाँटीकाँधमा एमालेलाई गठबन्धनको चुनौती, यस्ता छन् अध्यक्षका दाबेदार

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिकामा वैशाख ३० गते हुने निर्वाचनमा एमाले र कांग्रेसबीच कडा टक्कर हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा थोरै मतान्तरले एमालेबाट उम्मेदवार बनेका धीरबहादुर शाही विजय बनेका थिए । आगामी वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन बनेको खण्डमा एमालेलाई चुनाव जित्न कठिन हुने देखिएको छ...