ठूलीभेरी नगरपालिका – Nepal Press
ठूलीभेरी नगरपालिका

ठूलीभेरीमा कांग्रेसले एकीकृत समाजवादीलाई हरायो

डोल्पा । नेकपा एकीकृत समाजवादीलाई पराजित गरेर नेपाली कांग्रेसले डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । कांग्रेसका स्वर्णबहादुर बुढा १ हजार २ सय ८६ मतसहित नगरप्रमुखमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एसका कर्णबहादुर रोकायाले ९ सय ४५ मत ल्याए । उपप्रमुखमा कांग्रेसकी छिरिङ...