डबल रोल – Nepal Press
डबल रोल

रामेछापमा कांग्रेस र एससँग माओवादीको ‘डबल रोल’-कांग्रेस बन्यो उम्मेदवारविहीन

रामेछापमा नेकपा माओवादी केन्द्रको ‘द्वैध चरित्र’ले कांग्रेसलाई गम्भीर धोका भएको छ । सुरूमा नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी केन्द्रले ‘उम्मेदवारी फिर्ता’ लिने समयमा नाटकीयरूपमा कांग्रेससँग सहमति गरेको थियो ।