डाध्यक्ष उम्मेदवार – Nepal Press
डाध्यक्ष उम्मेदवार

वडाध्यक्ष उम्मेदवारले पसलको सामान लुटेको भन्दै धादिङ प्रहरीमा उजुरी

धादिङ । बिक्रीका लागि सदरमुकामबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवारले लुटेको पसल व्यवसायीले आरोप लगाएका छन् । वडा अध्यक्षबाटै पसलको सामान लुटिएको भन्दै धादिङको गंगाजमुना गाउँपालिका तावेलका एक व्यवसायी न्याय माग्न सदमुकाम धादिङबेसी आइपुगेका छन् । धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा...