डा. आरजु राणा – Nepal Press
डा. आरजु राणा

खुला महिला केन्द्रीय सदस्यमा डिलाको अग्रता, आरजु तेस्रो

नेपाल प्रेस काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला महिला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रेस विधानअनुसार खुल्ला महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेछन् । यसतर्फ प्रारम्भिक मतगणना डा.डिला संग्रौलाले अग्रता हासिल गरेकी छिन् । पहिलो ७ सय मत गन्दा डिलाले ४ सय १८...