डा. जितु उपाध्याय – Nepal Press
डा. जितु उपाध्याय

रिक्त रहेका देशमा राजदुत नियूक्त गर्ने सरकारको तयारी, उपाध्यायको सम्भावना बलियो

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि राजनितिक नियुक्तीमा फेर बदल भईरहेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्ती खारेजी गर्दै गठबन्धको सरकारले नयाँ नियुक्ती प्रक्रिया थालेको छ । बिभिन्न राष्ट्रका लागि नियूक्त भएका राजदुत फिर्ता बोलाएर सरकारले नयाँ राजदुत सिफारिस गर्ने भएको छ । सरकारले...