डा.तीर्थ खनियाँ – Nepal Press
डा.तीर्थ खनियाँ

त्रिविका पूर्व उपकुलपति खनियाँ कांग्रेस केन्द्रीय सदस्यमा पराजित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रध्यापक डा.तीर्थ खनियाँ कांग्रेस महाधिवेशनमा पराजित भएका छन् । खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार रहेका खनियाँले १ हजार ४ सय ८२ मत प्राप्त गरेपनि जितका लागि पर्याप्त भएन । उनी डा.शेखर कोइराला नेतृत्वको प्यानलमा  थिए । चितवनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित खनियाँ केन्द्रीय सदस्यमा पराजित...