डा. धर्मराज भट्टराई – Nepal Press
डा. धर्मराज भट्टराई

माओवादी सचिवालय सदस्य भट्टराई एमाले प्रवेश

रुपन्देही । नेकपा माओवादी कपिलवस्तुका जिल्ला सचिवालय सदस्य डा. धर्मराज भट्टराई नेकपा एमाले प्रवेश गरेका छन् । एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री बिष्णु पौडेलले औषधी व्वसायी महासंघ कपिलवस्तुका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य डा धर्म भटराईलाई एमाले प्रवेश गराएका हुन् । सो अवसरमा नेता पौडेलले अब...