डा. प्रकाशरण महत – Nepal Press
डा. प्रकाशरण महत

कांग्रेस नेता महतको मत– अरुसँग मिलेर होइन, कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्छ

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले आगामी चुनावमा अरु दलसँग मिलेर नभइ एकजुट भएर कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्ने मत व्यक्त गरेका छन् । ‘५–१० दल मिलेर सरकार चलाउने कुरा सजिलो छैन’, महतले भने, ‘कांग्रेस एक्लैले बहुमत ल्याउनु पर्छ । हाम्रो ध्यान त्यतै केन्द्रित भएको छ ।’ आज...