डा. भावना खकुरेल
म ठिकठाक छु, कोरोनाविरुद्धको खोप लाउँदिन भन्दै नभनौं
२०७७ माघ २६ गते १८:१५
म खोप लगाउँदिन भनेर त्यसरी नसोच्नुहोला । किनभने यहाँहरु आफूलाई केही नभए पनि यहाँहरुले संक्रमण गराउन सक्ने क्षमता हुन्छ ।