डा. रणबहादुर रावल – Nepal Press
डा. रणबहादुर रावल

केन्द्रमा गठबन्धन छ भन्दैमा प्रदेशमा असंवैधानिक काम गर्न मिल्दैन : रावल

सुदूरपश्चिम प्रदेश सरकारले असंवैधानिक रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याएको नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रदेशको आर्थिक कार्यविधि ऐन,२०७४ मा उल्लेख भएको पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने समयसीमा हटाएर सरकारले बजेट ल्याएको भन्दै बुधबार कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो ।