डा.शंकर शर्मा
ओबामालाई पाँचपटक भेटेँ, बाइडेनले प्रशंसा गरे
२०७८ कार्तिक २ गते ८:१८
नेपालमा जारी शान्तिप्रक्रियामा अमेरिकाको अधिक सहयोग उपलब्ध गराउन, सुडान काण्डमा रोकिएको नेपाल राष्ट्र बैंकको रकम फिर्ता गराउन तथा एमसीसीका प्राविधिक कामरुहरु कुशलतापूर्व सम्पन्न गर्न शर्माले भूमिका खेलेका थिए । उनकै पहलमा इराकमा समस्यामा रहेका झण्डै ३० हजार नेपाली स्वदेश फर्काइए ।