डा. सन्तोष पौडेल
अस्थिरताको दोषी : केपी ओली कि विद्यमान व्यवस्था ?
२०७८ जेठ ११ गते १३:०६
अहिलेको राजनैतिक समस्या आउनुमा व्यक्तिगत दोष कसको कति छ , त्यसमा जनमत विभाजित छ । सामाजिक सञ्जाल हेर्दै थाहा हुन्छ तटस्थ मत कम छ । वारी कि पारी जस्तो गरी दोषारोपण चलिरहेको छ ।