डिजिटल पेमेन्ट
नेपाल डिजिटल पेमेन्टले एनसीएचएल प्रविधिको प्रयोग गर्ने
२०७८ जेठ ७ गते २०:३६
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरेको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ्ग हाउस बीच डिजिटल भुक्तानी प्रविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौतामा एनडिपिसिका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर...