डिला संग्रौला – Nepal Press
डिला संग्रौला

गोर्खा सैनिकका मागबारे वार्ताका लागि बेलायतसँग पहल गर्न डा. संग्रौलाको माग (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले गोर्खा सैनिकहरुको मागबारे वार्ताका लागि बेलायतसँग पहल गर्न आग्रह गरेकी छिन्। शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बाल्दै उनले उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएको बताइन्। ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमंत्री...