डिसहोम – Nepal Press
डिसहोम

डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क इन्टरनेट दिने

काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको यो प्याकेज...