डिस होम – Nepal Press
डिस होम

विदेशीलाई काखी च्यापेर सरकारले केवल व्यवसायीको घाँटी निमोठेको डिस होमका अध्यक्ष आचार्यको भनाइ (भिडिओ)

काठमाडौं । डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सरकारले केवल व्यवसायीहरूलाई यसरी नै हस्तक्षेप गर्दै गए घर-घरमा टेलिभिजन च्यानल पुर्‍याउन नसकिने बताएका छन् । केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा पछिल्लो समयमा विद्युत प्राधिकरणले केवल टिभी व्यसायीलाई ३५० प्रतिशत पोल भाडा वृद्धि गरेकोतर्फ लक्षित गर्दै आचार्यले भने, ‘पछिल्ला समयमा सरकारबाट...