डेरावाली पक्राउ – Nepal Press
डेरावाली पक्राउ

४ राउन्ड गोली र नक्कली सुन भेटिएको कोठाकी डेरावाली पक्राउ

काठमाडौं । कोटेश्वरको नरेफाँटस्थित महिनौँदेखि बन्द कोठामा नक्कली सुन र गोली भेटिएको घटनामा प्रहरीले फरार रहेकी प्रमिला तामाङलाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले तामाङले एयरपोर्टस्थित एक होटलबाट पक्राउ गरेको हो। उनी त्यहाँ आफन्तकहाँ बस्दै आएकी थिइन्। दुई छोरीसहित प्रमिला कोठा बन्द गरेर...