डोटी सुन काण्ड – Nepal Press
डोटी सुन काण्ड

डोटीको सुन काण्डबारे गलत समाचार सम्प्रेषण भएकोप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

काठमाडौं । विभिन्न सञ्चार माध्यममा भारतबाट चोरी गरी ल्याएको सुन र नगद रकम डोटीमा वरामद भएको घटना सम्बन्धमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै डोटीमा वरामद भएको सुन र नगद रकम प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाबाट आवश्यक...