तनहुँ जलविद्युत
तनहुँ जलविद्युत आयोजनाको निर्माणमा ढिलाइ नगर्न ऊर्जामन्त्रीको निर्देशन
२०७८ मंसिर १३ गते १२:३३
तनहुँ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छन् । मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी थिइन् । मन्त्री भुसालले सरकारी तहबाट निर्माण...