तमु गुरुङ – Nepal Press
तमु गुरुङ

तमु गुरुङहरूका दुई संगठनबीच २९ वर्षपछि एकीकरण

पोखरा । देशभरका तमु गुरुङहरूको अब एउटै संस्था हुने भएको छ । २०४९ सालदेखि फुटेका तमु ह्युल छोँज धीँ र तमु धीँ नेपालबीच बिहीबार भएको पहिलो वार्तामै एकीकरण गर्ने सहमति भएको छ । वार्ताका लागि तमु ह्युलले मनोज गुरुङको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली बनाएको थियो भने तमु धीले...