तलब सुविधा – Nepal Press
तलब सुविधा

कर्णालीमा बढेको तलब सुविधा बहिष्कार गर्छौंः नेता शाही

सुर्खेत । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेशका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सांसदहरुको बढाएको पारिश्रमिक तथा सेवा सुविधा नलिने बताएका छन् । नेपालप्रेससँग आइतबार विहान कुरा गर्दै सत्तारुढ दलसँग कुनैपनि सलहा नगरी, कर्णालीको अर्थतन्त्रमा पर्ने प्रभाव तथा समयको मागबारेमा अध्ययन...