ताप्लेजुङको दोभान – Nepal Press
ताप्लेजुङको दोभान

ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहात पुर्‍याउन सरकार समक्ष भट्टराईको माग

काठमाडौं। ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट पीडितलाई भूकम्प पीडित सहर राहात तथा क्षतिपुर्ती उपलब्ध गराउन नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का नेता योगेश भट्टराईले माग गरेका छन्। ताप्लेजुङबाट निर्वाचित जनप्रतिनिधि समेत रहेका भट्टराईले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दीर्घकालीन पुर्नस्थापनाका लागि भूकम्प पीडित सहर राहत उपलब्ध गराउन सरकारसँग...