तामाकोशी आयोजना – Nepal Press
तामाकोशी आयोजना

सुरु भएको १० वर्षपछि सम्पन्न हुँदै माथिल्लो तामाकोशी आयोजना

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । पहिलो युनिटको विद्युत जोडेर प्रसारण लाइन सुरु गरिने तथा प्रसारण लाइन व्यवस्थापनको काम अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाले यही असार...