तिलोत्तमा चक्रपथ – Nepal Press
तिलोत्तमा चक्रपथ

गृहमन्त्री खाणले गरे तिलोत्तमा चक्रपथको शिलान्यास

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ। नगरपालिकामा निर्माण भइरहेको चक्रपथको (शनिबार) गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका हुन्। गृहमन्त्री खाणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएको थियो । मन्त्री खाणले चक्रपथको दिगो स्ट्रक्चर निर्माण सहित यो क्षेत्रको विकासमा कन्जुस्याइँ नगरिने बताए। चक्रपथ...