तुलसीपुर आगलागी – Nepal Press
तुलसीपुर आगलागी

तुलसीपुर आगलागीः दुई परिवारका पाँचजनाको मृत्यु, सात करोडको क्षति

रूपन्देही । तुलसीपुरमा शुक्रबार भएको आगलागीबाट दुई परिवारका गरी पाँच जनाले ज्यान गुमाएका छन् भने झण्डै सात करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जुत्ता चप्पलको गोदाम र कस्मेटिक गोदामसमेत गरी सात करोड रुपैयाँ बराबरको क्षति भएको विवरण पीडितले पेस...