तोडियो गठबन्धन – Nepal Press
तोडियो गठबन्धन

सुर्खेतमा पनि तोडियो गठबन्धन, कर्णालीका अधिकांश तहमा बेमेल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा पाँच दलीय गठबन्धन तोडिएको छ । नेपाली कांग्रेसले आफूहरुले मागेअनुसारको भाग नदिएको आरोप लगाउँदै माओवादी केन्द्रले नौ ओटै पालिकामा एकल प्यानलसहित आज उम्मेदवारी दर्ता गर्ने भएको छ । माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष कृष्ण जिसी जितेन्द्रले ‘अमुक नेताको दम्भ’का कारण गठबन्धनको सम्भावना सकिएको...