थाहा रिभोलुसन
हर्क साम्पाङले सम्झाएको ‘थाहा रिभोलुसन’
२०७९ जेठ १७ गते ७:३९
पञ्चयातको जर्जर व्यवस्थाविरुद्ध अन्दोलन त के बोल्नसमेत प्रतिबन्ध रहेको समयमा ‘थाहा रिभुलेसन’ले त्यो समयमा साम्पाङले जस्तै मीठो जित हासिल गर्न सफल भयो । अर्थात् पञ्चयातविरुद्ध स्वतन्त्र तवरले उम्मेदवारी दिएका जनपक्षीय उम्मेदवार विष्टले २०३९ सालमा राष्ट्रिय पञ्चयातसभामा जित दर्ता गर्दा राजाको समेत मुटुमा ढ्याङ्ग्रो ठोकेको थियो ।