दज्र्यानी चिन्ह प्रदान
सशस्त्र प्रहरी बलका १५ एसपीलाई आईजीपी खनालद्धारा दज्र्यानी चिन्ह प्रदान
२०७८ साउन १८ गते १६:०९
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा पदमा बढुवा भएका १५ जना सशस्त्र प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । गृहसचिवस्तरीय निर्णयबाट आइतबार १५ जना डीएसपीबाट एसपी पदमा बढुवा भएका १५ जनालाई आईजीपी खनालले सशस्त्र प्रहरी बल, नेपाल...