दमक नगरपालिका – Nepal Press
दमक नगरपालिका

ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

दमक। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका राप्रपाले जितेको छ । राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन् । थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन् । उपमेयरतर्फ...