दमौलीको आगलागी – Nepal Press
दमौलीको आगलागी

दमौली बजारको आगलागी साढे तीन घण्टापछि नियन्त्रणमा (तस्बिरहरु)

तनहुँको दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो ।