दरखास्त आह्वान – Nepal Press
दरखास्त आह्वान

१८ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । सरकारले १८ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ ।  खुला तथा समावेशी र आन्तरिक खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि न्याय सेवा आयोगले दरखास्त माग गरेको हो । नेपालको संविधानको धारा एक सय ४९ को उपधारा दुई को खण्ड ‘ख’ र ‘‘ग’ बमोजिम...