दलबहादुर गुरुङ
एक शिक्षकको संघर्षगाथा र साहित्यप्रेम
२०७८ साउन २ गते ८:०५
गाउँको विद्यालयमा साढे २१ वर्ष शिक्षण गरेर सेवानिवृत्त भएका उनलाई पहिलेदेखि नै पढाउनेबाहेक घुम्ने, जे देख्यो टिप्ने, लेख्ने र प्रकाशन गर्ने लत बसेको थियो ।