दलहन – Nepal Press
दलहन

दलहन उत्पादन घट्यो

बारा । आर्थिक वर्ष २०७८७९ मा बारामा १० हजार ३९५ मेट्रिक टन दलहन उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रले दलहन खेतीमा केही कमी आएको छ जनाएको छ । केन्द्रको प्रमुख जितेन्द्र यादवले जिल्लामा कूल ११ हजार ५५० हेक्टर क्षेत्रफलमा दलहन खेती भएको जानकारी दिए। उनले भने,‘गत वर्षको तुलनामा...