दलित हेल्प डेक्स स्थापना – Nepal Press
दलित हेल्प डेक्स स्थापना

दलित हेल्प डेक्स स्थापनाः संसदीय समितिको निर्देशन कार्यान्वयन भएन, मन्त्रालय र प्रहरीको भनाइ बाझियो

काठमाडौं । २०७७ साल जेठ २० गते संघीय संसदअन्तरगतको कानून, न्याय तथा मानव अधिकार समितिले रुकुम पश्चिममा नवराज विकसहित ६ जना युवकको सामूहिक हत्या भएको विषयमा छलफल गर्न बैठक बोलायो । बैठकमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्रीका कानूनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता अग्नि खरेल, तत्कालीन...