दानबहादुर थापा – Nepal Press
दानबहादुर थापा

भगवतीमाई गाउँपालिका अध्यक्ष थापा एमाले फर्किँदै

सुर्खेत । दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्कने भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोडेका छन् । ‘केहि दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ ।’...