दामोदर घिमिरे – Nepal Press
दामोदर घिमिरे

एकीकृत समाजवादी रोजेका जनप्रतिनिधि एमालेमै फर्किए

पोखरा । नेकपा एकीकृत समाजवादीमा खुलेका कास्कीका एक जनप्रतिनिधि एमालेमै फर्किएका छन् । एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका रूपा गाउँपालिका–५ का वडासदस्य दामोदर घिमिरेले एमालेमै रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले आफू नेकपा एमालेमै रहेको जनाएका छन् । एमालेका साथीहरुसँग सल्लाह गरी सनाखत फिर्ता...