दीपक श्रेष्ठ – Nepal Press
दीपक श्रेष्ठ

निर्णायकको त्यो पक्षपात, दीपकको त्यो अधुरो सपना

‘छातीमा हल्का चिरिएको घाउ थियो । त्यसमा बरफ लगाइदिए । म आक्रोशित थिएँ, शान्त भएँ । तर, त्यो बेलासम्म मेरो सपना समाप्त भइसकेको थियो,’ दशौँ दक्षिण एसियाली खेलकुद (साग)को पीडादायी पल सम्झँदै दीपक श्रेष्ठले सुनाए ।