दुर्लभ थापा – Nepal Press
दुर्लभ थापा

भक्तपुर सभापतिमा देउवानिकट दुर्लभ दोहोरिए

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार थापाले ५ सय ५५ मत प्राप्त गर्दै प्रतिस्पर्धी अष्टकुमार कवेलाई पराजित गरेका हुन् । कवेले ४ सय ४२ मत प्राप्त गरे । कवे नेता प्रकाशमान सिंहनिकटका हुन् । थापा दोस्रो कार्यकालका लागि सभापति...