दुवाकोट
घर बस्न नसक्ने संक्रमितलाई दुवाकोटमा ५४ बेडको आइसोलेसन
२०७८ वैशाख २१ गते १८:४६
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दरसँगै अस्पतालमा चाप बढेपछि विशेषगरी होम आइसोलेसनमा बस्न असहज हुने संक्रमितलाई राख्न दुवाकोटमा आइसोलेसन केन्द्र तयार गरिएको छ ।