देउराली यातायात
देउराली यातायातले दियो व्यवसायी र मजदुरलाई ७३ लाख राहत
२०७८ असार ७ गते ११:०४
रुपन्देही । देउराली यातायात अर्घाखाँचीले लकडाउनको मारमा परेका सवारी धनी, चालक र सहचालकलाई ७३ लाख रकम राहत प्रदान गरेको छ । समितिमा आवद्ध सवारी साधन धनी र कर्मचारीहरूलाई राहत रकम प्रदान गरिएको संस्थाका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिए । सो समितिअन्तर्गत जीप, हाइस र मिनी माइक्रो गरी एक सय...